पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घट्दा महंगिए हवाइ इन्धन र खाना पकाउने ग्यास
barnanmedia.com
. १ घण्टा अघि
पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटेको छ। शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो। पछिल्लो समय इन्धनको मूल्य तीव्र वृद्धि भए...
Comment
Liked by: