बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।
Comment
Liked by: