आजदेखि उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ। पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मन...
Comment
Liked by: