आजदेखि दोस्रो चरणको बस्ती स्थानान्तरण: कसले पाउनेछन् पुनःस्थापनाको सुविधा?
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ।
Comment
Liked by: