जबलपुर: पर्यटक बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु, कम्तिमा १२ जना बेपत्ता
barnanmedia.com
. १ घण्टा अघि
मध्य प्रदेशको जबलपुरको बर्गी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको क्रूज डुङ्गा पल्टिँदा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ। दुर्घटना खमारिया टापु नजिकै साँझ ५:४० बजे भएको थियो। मौसम अचानक ...
Comment
Liked by: