समाचार प्रभाव : औरही बजारमा अनुगमन, सरसफाइमा गम्भीर समस्या
gorkhapatraonline.com
. ३ घण्टा अघि
गोरखापत्र अनलाइनमा “महोत्तरीमा बधशाला अभाव, प्रदूषित मासु उपभोग बाध्यता’’ शीर्षकमा बिहीबार प्रकाशित भएको समाचारपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरको नेतृत्वमा महोत्तरीको औरह...
Comment
Liked by: