ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व संकलन
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: