आईसीसी विश्वकप लिग २ मा आज १००औँ खेल
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल र यूएईबीच आज हुने आईसीसी विश्वकप लिग २ को खेल विशेष रहेको छ । यो २०२३/२४–२०२७ शृंखलाको १००औँ खेल हो । चार वर्षे यो चक्रको सुरुआत पनि कीर्तिपुर खेल मैदानबाट सुरु भएको संयोग थियो । ...
Comment
Liked by: