खाना पकाउने ग्यासको भाउ बढ्यो, पेट्रोल र डिजेलको भने घट्यो
nepalsamaya.com
. १ घण्टा अघि
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो। मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहर...
Comment
Liked by: