यूएईविरुद्धको नेपाली टिममा ओपनर विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : कुशल र आशिफ आउट
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर दिएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ...
Comment
Liked by: