बुद्धका आदर्श व्यवहारमा लागु गर्न आवश्यक छ : प्रचण्ड
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागु गर्नु आजको आवश्यकता भएको बताएका छन् । बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै ...
Comment
Liked by: