एकै दिन ३ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । मंगलबारदेखि निरन्तर घटेको सुनको मूल्य नेपाली बजारमा शुक्रबार भने बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
...
Comment
Liked by: