ऋण लिएर बनाएको टहराको आज किस्ता तिर्नुपर्ने थियो, अब त्यो टहरा नै रहेन!
setopati.com
. २ घण्टा अघि
४५ वर्षीया आशा परियार २३ वर्ष भयो, टेकुको वंशीघाट सुकुम्बासी बस्तीमा बस्न थालेको। २०५० सालको बाढीले घरखेत डुबाएपछि उनी सपरिवार सर्लाहीबाट काठमाडौं आएकी थिइन्। त्यति बेला रौतहट र सर्लाहीमा ठूलो बा...
Comment
Liked by: