प्रधानमन्त्री शाह भन्छन्- बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको बताएका छन् । शुक्रबार बिहान उनले बुद्धको बचन...
Comment
Liked by: