आङ सान सुकीलाई घरमै नजरबन्दमा सारियो
lokaantar.com
. १ घण्टा अघि
म्यानमारको राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार पूर्वनेतृ आङ सान सुकीलाई घरमै नजरबन्दमा सारिएको छ। उनलाई पहिले नै नजरबन्दमा राखिएको थियो। ८० वर्षीया नोबेल पुरस्कार विजेतालाई २०२१ मा सैन्य विद्रोहम...
Comment
Liked by: