विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ ।
Comment
Liked by: