अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा ११ रन बनाउँदै आउट भए अर्जुन कुमाल
neplays.com
. १ घण्टा अघि
काठमाडौं । आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेलमा अर्जुन कुमाल ११ रन बनाउँदै आउट भएका छन् । ओपनर ब्याट्सम्यान अर्जुन २२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । आईसीसी क्रिकेट विश्वकप ...
Comment
Liked by: