बौद्धमा शान्ति र्यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
Comment
Liked by: