‘काजी’को गीत ‘वारि बर पारी पिपलु’: विपिन र केकीको पारिवारिक कथा
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतले फिल्मको कथासार बुझाउन खोजेको छ । चर्चित संगीत...
Comment
Liked by: