५६ रन बनाएर आउट भए विनोद भण्डारी
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- ओपनर विनोद भण्डारी ५६ रनमा आउट भएका छन्। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी यूएईविरुद्धको खेलमा ७९ बलमा भण्डारीले ५६ रन ...
Comment
Liked by: