उपमेयर कप भलिबल सकियो
newsofnepal.com
. १ घण्टा अघि
हेटौंडा । आठौं संस्करणको वडास्तरीय उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ हेटौंडा–५ र पुरुषतर्फ हेटौंडा–१९ ले जितेका छन् । महिलातर्फ फाइनल खेलमा हेटौंडा–५ ले हेटौंडा–१२ लाई ३–० को सोझो सेट...
Comment
Liked by: