बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ
onlinekhabar.com
. २ घण्टा अघि
१८ वैशाख, काठमाडौं । बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ मोतिपुर बस्ने २१ वर्षीय अरुण कुमार यादव छन् । उनलाई वडा प्रहरी कार्यालय श्रीपुर...
Comment
Liked by: