लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
barnanmedia.com
. २ घण्टा अघि
उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन् । चुमनुब्री गाउँपालिका–३ पाङसिङका गोठालाहरु हजारौं भेँडाबाख्रा धपाउँदै लेकतिर लागेको जगतका लक्ष्मण कार्की...
Comment
Liked by: