उँभौलीयाम: गर्मी महसुस भएपछि आफै उँभो लाग्छन् भेडाबाख्रा
annapurnapost.com
. २ घण्टा अघि
गोरखा : ‘जब गर्मी महसुस हुन थाल्छ, भेँडाबाख्रा आफैं लेकतिर पाइला बढाउन थाल्छन्’ भन्छन् चुमनुब्री ३ पाङसिङका भेँडा गोठाला बीरबहादुर गुरुङ। त्यसपछि उँभौलीयाम सुरु भएको मेसो पाउँछन् गोठालाहरू पनि। अस...
Comment
Liked by: