रोल्पा दुर्घटना : रुकुम पूर्वका एकै परिवारका ७ जनाले गुमाए ज्यान
onlinekhabar.com
. १ घण्टा अघि
१८ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्न...
Comment
Liked by: