दिपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : आईसीसी विश्वकप लिग–२ क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको शतकमा नेपालले युएईलाई २९० रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट स्टेडियममा आज टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको ...
Comment
Liked by: