‘काजी’को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की
dcnepal.com
. ५ घण्टा अघि
काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन्। आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयो...
Comment
Liked by: