आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
onlinekhabar.com
. २ घण्टा अघि
१८ वैशाख, काठमाडौं । आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ । ...
Comment
Liked by: