प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी, बाली रोप्नु अगावै मूल्यबारे जानकारी पाइने
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२ जारी गरेकी छन् । उक्त निर्देशिकाअनुसार किसानले अब बाली रोप्नु अगाव...
Comment
Liked by: