डोजर अभियान चलिरहँदा एक जना सुकुमबासी बागमती नदीमा मृत फेला
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
...
Comment
Liked by: