प्रकृतिको पूजा गर्दै शुरू भयो उभौली
hamrakura.com
. १ घण्टा अघि
सुनसरी। प्रत्येक वर्ष वैशाखशुक्ल पूर्णिमासँगै किरात राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी शुरू भएको छ । उभौली चाड प्रकृति पूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात् नेपालका...
Comment
Liked by: