प्रकृतिको पूजा गर्दै उभौली सुरु
kendrabindu.com
. २ घण्टा अघि
धरान (सुनसरी) । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किरात राई समुदायले मनाउने उभौली चाड देशभर भूमेस्थानमा पूजा आराधना गरी सुरु भएको छ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू अर्थात्...
Comment
Liked by: