नदी किनारबाट सुकुम्बासी हटाउनु पर्छ, तर नागरिकसँग युद्धअपराधी जस्तो व्यवहार गर्न मिल्दैन– गगन
lokaantar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगन थापाले नदी किनाराबाट सुकुम्बासी हटाउने कुरा सही भएपनि राज्यले नागरिकलाई युद्धअपराधीको जस्तो व्यवहार गर्न नमिल्ने बताएका छन् । राज्यलाई ढाँट–छल गरेका नक्कली सुकुम्बासील...
Comment
Liked by: