बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भइसकेको छैन : कमल थापा
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने भएको भन्दै मूल्याङ्कन गर्ने समय भइनसकेको तर सुशासनको पक्षमा प्रारम्भिक काम सकारात्मक रहेको बताएका छन् ।
Comment
Liked by: