सिरहा बम विस्फोटः अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
kendrabindu.com
. १ घण्टा अघि
सिरहा । सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगर...
Comment
Liked by: