अमेरिकी विशेष दूत गोरले भेटे दुई मन्त्री, के भयो कुराकानी ?
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले सरकारका दुई मन्त्रीसँग भेट गरेका छन् । गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् ।...
Comment
Liked by: