अबदेखि ट्राफिकले लाइसेन्स, ब्लुबुक र चाबी खोस्न नपाउने, खोसे त्यस्तो कार्य गैरकानूनी हुने !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक र चाबी नखोस्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत...
Comment
Liked by: