सरकार हान्दिन्छु, ठोक्दिन्छु भन्ने पाराले चल्नु हुँदैन: गगन थापा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकार भए पनि त्यसको प्रयोग विधि, आवश्यकता ...
Comment
Liked by: