सिन्धुलीको रानीचुरीमा एक घण्टामा ५५ मिलिमिटर वर्षा
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु- जल तथा मौसम विज्ञान विभागका अनुसार गएको एक घण्टामा सबैभन्दा बढी सिन्धुलीको रानीचुरीमा ५५ मिलिमिटर पानी परेको हाे। विभागका अनुसार अहिले गण्डकी प्रदेश र त्यसभन्दा पूर्वतिर पानी परिरहेको छ...
Comment
Liked by: