भन्सारले सुझाएको समाधान मानेन प्रधानमन्त्री कार्यालयले, ४ दिनदेखि जाँचपास ठप्प
setopati.com
. १ घण्टा अघि
वैशाख १५ देखि रोकिएका गाडीले भन्सार परिसर भरिन थालेका छन्। आसपासका क्षेत्रमा गाडीको लामो लाइन छ। भन्सार विभागको अनुमानित तथ्यांक अनुसार करिब तीन हजार कन्टेनर भन्सार जाँचपास नभई बाटोमै अड्किएका छन्।...
Comment
Liked by: