३३ वर्षकै उमेरमा प्रधानाध्यापक बनेर सामुदायिक विद्यालय बदलेकी रविना
shilapatra.com
. १ घण्टा अघि
बाल्यकालमा उनी टोलभरिका बालबालिका जम्मा पार्थिन् । घरको ढोकालाई ब्ल्याक बोर्ड बनाउँथिन् । चक त उनी जसरी पनि जाेहो गरिहाल्थिन् । सबैको डरबिना हातमा लट्ठी लिएर पढाउन थाल्थिन् । आफूलाई पढाउने शिक्षकहर...
Comment
Liked by: