थापाथलीमा डोजरले घर भत्काएपछि महिला बेहोस
shilapatra.com
. १ घण्टा अघि
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् । शुक्रबार सरकारले सुकुम्बासी बस्ती हटाएको दृश्य हेर्न नसकेर रेखा कुँवर बेहोस भएकी हुन् । प्रहरीले...
Comment
Liked by: