सरकारको अधिकार असीमित छैन, संविधान र कानुनको परिधिभित्र रहनुपर्छः गगन
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कानुन बनाउने अधिकार असीमित नभएको भन्दै संवैधानिक मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासको ख्याल गर्न आग्रह गरेका छन्।
Comment
Liked by: