सिटौलालाई पदबाट हटाउँदा कोशी प्रदेशका मन्त्रीको आपत्ति
deshsanchar.com
. १ घण्टा अघि
मोरङ – कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई पार्टीले हटाएपछि कोशी प्रदेशमा असन्तुष्टि चुलिएको छ। पार्टीले बुधबार संसदीय दलको नेताबाट सिटौलालाई हटाएर गोरखाकी सांसद कमला पन्...
Comment
Liked by: