उँभौली लागेसँगै भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
deshsanchar.com
. १ घण्टा अघि
गोरखा – उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन्। चुमनुब्री गाउँपालिका–३ पाङसिङका गोठालाहरु हजारौं भेँडाबाख्रा धपाउँदै लेकतिर लागेको जगतका लक्ष्मण...
Comment
Liked by: