दीपेन्द्रको शतकमा नेपालले यूएईलाई ६ रनले हरायो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ रनले हराएको हो।
Comment
Liked by: