यूएईमाथि नेपालको रोमाञ्चक जित
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले यूएईलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो । नेपाल...
Comment
Liked by: