अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित
setopati.com
. १ घण्टा अघि
आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध शुक्रबार भएको खेलमा नेपालले ६ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदान सुरुमा नेपाल दिएको २९० रनको लक्ष्य पछ्याएर युएईले ब्याटिङ गर्दा वर्षाले खेल...
Comment
Liked by: