लिग २ - यूएईविरुद्धको खेलमा नेपालको रोमाञ्चक जित
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ - लिग २ अन्तरगत आज भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ । अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले यूएईलाई रोक्न सफल भए । वर्षाले प्रभावित बनेको ...
Comment
Liked by: