अनुदानको मल वितरणमा नयाँ कार्यविधि जारी, कालोबजारी गर्नेको लाइसेन्स खारेज !
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । सरकारले किसानलाई रासायनिक मलको सहज पहुँच पुर्याउन र वितरण प्रणालीलाई पारदर्शी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ को दोस्रो संशोधन स्वीकृत गरेको छ। १६ वैशाखमा कृषिमन्त्...
Comment
Liked by: